आईसीसी विश्वकप लिग-२ क्रिकेट
भुर्तेलको आठौँ अर्धशतक पूरा
आइतबार, १३ फागुन २०८०, ११ : ४५
काठमाडौँ । ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् ।
आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् । अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण