बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमै नेपालको निराशजनक प्रदर्शन, कहाँ चुक्यो ?

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृङ्खला सकिएको छ । आगामी आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि निकै महत्त्वपूर्ण प्रतियोगिताका रूपमा रहेको लिग–२ शृङ्खलामा घरेलु टोली...