आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् । नेपाली टोलीका बाँकी सदस्य भने मंगलबार नै स्कटल्यान्डतर्फ प्रस्थान गरेका थिए । तर,...