आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ४० ओभरमा ७ विकेट गुमाएर १३० रन
आइतबार, १३ फागुन २०८०, १२ : २४
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ४० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको छ ।
नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख ११ र नवौँ नम्बरका ब्याट्सम्यान गुलसन झा दुई रन बनाउँदै क्रिजमा छन् ।
नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण