समाजवादी मोर्चाको बैठक स्थगित
आइतबार, १३ फागुन २०८०, १३ : ५६
काठमाडौँ । समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।
बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए । आजको बैठकले काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण