७७ करोडको सेनिटरी प्याड आयात
सोमबार, १४ फागुन २०८०, १७ : १२
काठमाडौँ । चालु आर्थिक वर्षमा७७ करोड रुपैयाँको सेनिटरी प्याडआयात भएको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ करोड वटा प्याड बराबर ७७ करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांकअनुसार ११ करोड ९३ लाख ७४ हजार २५३ गोटा प्याड आयात भएको हो ।
सो बराबर ७७ करोड ५२ लाख २६ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १४ करोड ५६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण