टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
सोमपालले लिए नामिबियाको तेस्रो विकेट
शुक्रबार, १८ फागुन २०८०, १३ : ५५
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो तेस्रो विकेट गुमाएको छ । नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।
उनले नामिबियाका जिन पियर कोट्जीलाई आउट गरे । सोमपालले कोट्जीलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । सोमपालले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि कोट्जीले २२ बलमा चार चौकाको मद्दतले २५ रन बनाए । ७.२ ओभरमा कोट्जी आउट हुँदा नामिबियाले ५० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण