सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय श्रृंखला

पहिलो ओभरमै नेदरल्याण्ड्सलाई झट्का, करणले लिए दुई विकेट

शनिबार, १९ फागुन २०८०, ११ : ३७
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ । पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप