मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पहिलो ओभरमै नेदरल्याण्ड्सलाई झट्का, करणले लिए दुई विकेट

काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ । पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका...