जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
आइतबार, २० फागुन २०८०, १२ : ०८

बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारू रहेका छन् ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु
-
फिल्म ‘एक्लो’ ले सार्वजनिक गर्यो सुनिल र एवनको क्यारेक्टर लुक्स
-
हमासका नेता मोहमद सिनावरको शव पहिचान
-
सरकारीको आम्दानी देखाउन नक्कली विवरण प्रविष्ट
-
के साँच्चै राजसंस्था पुनस्थापनाको औचित्य छ ?
-
बेपत्ता राजेश श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा फेला