सत्ता समीकरण परिवर्तन
नयाँ सत्ता समीकरणका बारेमा लोसपा अनिर्णीत
सोमबार, २१ फागुन २०८०, १० : ३८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सत्ता समीकरणको बारेमा अनिर्णीत देखिएको छ । लोसपा नेपालले हालसम्म कुनै पक्षसँग छलफल गरेको छैन । वर्तमान एमाले–माओवादी समीकरणको बारेमा के गर्ने विषयमा आन्तरिक छलफल भइरहेको सो पार्टीका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिको बारेमा कुनै पक्षसँग हाम्रो कुनै छलफल भएको छैन, अब हामी के गर्ने त्यस विषयमा आन्तरिक छलफलमा छौ ।’
वर्तमान सत्ता समीकरणमा माओवादी, एमाले, जसपा, जनमत, रास्वपाको नयाँ गठबन्धन बन्ने भएको छ । आजै नयाँ मन्त्रिपरिषद् पनि गठन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण