नयाँ सत्ता समीकरण
सिट बाँडफाँट मंगलबार टुंगिने
सोमबार, २१ फागुन २०८०, २१ : ४६
काठमाडौं । नयाँ सत्ता समिकरण बनाउन निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सिट बाँडफाँट मंगलबार हुने बताएका छन् । उनले सोमबार भएको ८ बुँदे सहमतिको आधारमा गठबन्धन दलहरूबिच भागबण्डा निश्चित गरिने बताए ।
‘चार दलबिच ८ बुँदे सहमति भएको छ । त्यसको आधारमा हामी मंगलबार बसेर पोर्टफोलियो मिलाउँछौं । सरकारमा ल्याउन एकीकृत समाजवादी, लोसपा, नाउपा र जपा पनि सकारात्मक रहेका छन् । भोलीसम्म आउने पार्टी निश्चित हुन्छ । यसबारे भोलि निष्कर्षमा पुग्छौं । पोर्टफोलियोमा प्रवेश गरेकै छैन’, रातोपाटीसँग पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण