वन र स्वास्थ मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै
बुधबार, २३ फागुन २०८०, २१ : ३३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल २० सदस्यीय भएको छ । बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका तर्फबाट मन्त्री थप गर्दै यसअघिको चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरी २० सदस्यीय बनाएका हुन् । तर २ वटा मन्त्रालय अझै प्रधानमन्त्री प्रचण्डसँग रहेका छन् ।
वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका हुन् । ती मन्त्रालय जसपालाई छुट्याइएको थियो । तर जसपाले तत्काल मन्त्री नपठाएकाले उसको भागमा परेका मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण