पल शाह र गोविन्दाको भेटमा के-के भयो कुराकानी ?
शुक्रबार, २५ फागुन २०८०, १७ : ३१
काठमाडौँ । बलिउड अभिनेता गोविन्दा अहिले नेपालमा छन् । रौतहटमा आयोजित मदानी महोत्सव २०८० मा सहभागी हुन उनी बिहीबार रौतहट आएका हुन् । महोत्सवमा उनको प्रस्तुति समेत रहेको थियो ।
यसैबिच अभिनेता गोविन्दासँग अभिनेता पल शाहले पनि भेट गरेका छन् । महोत्सवमा सहभागी हुन रौतहट पुगेका पलको गोविन्दासँग त्यही भेट भएको हो । भेटमा दुवैले सँगै तस्बिर समेत खिचाएका छन् । भेटमा दुबैबिच फिल्म सम्बन्धी कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण