‘काँडेतार’ रोक्नु परेको विषयमा नवलको संयुक्त कार्यदलमा उजुरी
आइतबार, २७ फागुन २०८०, २० : ४३
काठमाडौँ । फिल्म ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोक्नु परेको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदललाई उजुरी दिएका छन् ।
आइतबार एकपत्र लेख्दै निर्माता संघ र चलचित्र संघबिच विगतमा भएको सम्झौताको विषयमा समेत प्रश्न उठाएका उनले आफ्नो फिल्मको राम्रो अकुपेन्सी हुँदाहुँदै किनारा लगाउने रणनीति प्रदर्शकहरूले अपनाएको आरोप लगाएका छन् ।
सिनेमालाई किनारा लगाउने रणनीति अपनाउनु भएका प्रदर्शक साथीहरू तपाईंहरूले यसको जवाफ दिनैपर्छ कि के कति कारणले काँडेतरलाई पाखा लगाउने काम गर्नुभयो ?,’ उनले निवेदनमा भनेका छन् । उनले काँडेतारलाई सम्मानजनक र प्राइम समय उपलब्ध नगराउन्जेल चलचित्रको प्रदर्शन रोक्ने निर्णय लिएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण