काठमाडौँ । गायिका सत्यकला राई अमेरिकामा सम्मानित भएकी छन् । ग्लोबल पिपुल एलायन्सद्धारा आयोजित एक विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । राईलाई नेपाली गीतसंगीतमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले...