जसपा संसदीय दलको बैठक बस्दै
मङ्गलबार, २९ फागुन २०८०, ११ : ४२
काठमाडौँ । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले बताए ।
सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण