काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउन थालेको छ । देशका विभिन्न भूभागमा मनै लोभ्याउने गरी फुलहरू फुल्न थालिसकेका छन् । राजधानीलाई सुन्दर बनाउन बाटो, सरकारी कार्यालय र पार्कहरूमा राज्यले फुलका बोट बिरुवाहरू देश–विदेशबाट ल्याएर लगाउने गरेको छ ।
राजधानी काठमाडौँमा चेरी, पैँयू ,आरु र अन्य प्रजातिका बोट बिरुवाहरूमा पलुवा पलाउनुको साथै फुलेका फूलहरूले सहरलाई मनमोहक बनाएको छ ।
यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’, नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।

_fBSpw0qyV7.jpg)
_y3Dh9TEm88.jpg)
_rWU2m9hk1H.jpg)
_ahe0aJk16v.jpg)
_5kz86MByHb.jpg)
_p8YNOfvcxj.jpg)
_0WmqW1VAJb.jpg)
_17azN7qZhU.jpg)
_76ITjTZp7i.jpg)
_fWKXO9v6Uc.jpg)
_VWwAHoNsXY.jpg)
_QHb5H2zxyL.jpg)
_G78dVUVt2J.jpg)
_fX5EiedqAn.jpg)
_2oxkMTx2mu.jpg)
_hZZR3d2Esp.jpg)
_En7BZSCX6W.jpg)
_1bPrg1bb9q.jpg)
प्रतिक्रिया