काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान यतिबेला ज्याकाराण्डा फूलले ढकमक्क ढाकिएका छन्। वसन्त ऋतुको आगमनसँगै फुलेका बैजनी रङका यी आकर्षक फूलले राजधानीको सौन्दर्यमा थप निखार ल्याइदिएका छन्। विशेषगरी ललितपुरको थसिखेल र...