नेपालका लागि इजरायली राजदूतले भेटे मृतक आनन्द साहको परिवारलाई
सोमबार, ०५ चैत २०८०, २१ : ०४
काठमाडौँ । गत असोजमा इजरायलमा आतङ्कवादी सङ्गठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग इजरायली राजदूत हनान गोदरले भेटघाट गरेका छन् ।
नेपालका लागि इजरायली राजदूत हनान गोदरले आनन्द साहको परिवारसँग सोमबार भेटघाट गरेका हुन् । इजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुगेका इजरायली राजदूत हनान गोदरले उनको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताए ।
उनले परिवारजनलाई आफूलाई सम्हाल्न आग्रह गरे । आनन्दको परिवारलाई एक्लो महसुस नगर्न आग्रह गर्दै उनले नेपाल सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण