सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

धनुषा । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान...