डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
मङ्गलबार, ०६ चैत २०८०, १८ : ४१
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत पर्ने काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ । आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको आयोजनाका अध्यक्ष गणेश कुमार यादवले बताए ।
यस्तै, उनका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ । आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको उनले बताए । सुख्खा सिजनमा ४० हजार लिटर दुध सङ्कलन हुन्छ ।
औषतमा दैनिक ६७ देखि ७० हजार लिटर दुध बिक्री गरिरहेको उनले बताए । यस आयोजनामा १८ वटा चिलिङ सेन्टर, २०७ वटा सहकारी केन्द्र आवद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण