आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री  बनाउने  भन्दै नयाँ नीति अघि सारेको छ ।  संस्थानले आफूसँग नियमित रूपमा दूधको...