टी–२० क्रिकेट
उत्कृष्ट पाली खेल्दै आउट भए कुशल मल्ल
मङ्गलबार, १३ चैत २०८०, १४ : २६
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनले टोलीका लागि आक्रामक पाली खेल्दै ३४ रन बनाए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर ह्वाइटले डेलानीद्वारा क्याच गराएका हुन् । १७.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ७४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण