सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, १७ चैत २०८०, ०५ : ५३
शनिबार, १७ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो पनि डलर यही मूल्यमा काराेबार भएकाे थियाे । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.15 133.75
EUR  (European Euro) 1 143.66 144.31
GBP  (UK Pound Sterling) 1 167.94 168.69
CHF  (Swiss Franc) 1 147.67 148.34
AUD  (Australian Dollar) 1 86.71 87.10
CAD  (Canadian Dollar) 1 98.25 98.69
SGD  (Singapore Dollar) 1 98.70 99.14
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.50 35.66
QAR  (Qatari Riyal) 1 36.51 36.68
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.26 36.42
MYR  (Malaysian Ringgit) 1 28.18 28.31
KRW  (South Korean Won) 100 9.88 9.93
SEK  (Swedish Kroner) 1 12.45 12.50
DKK  (Danish Kroner) 1 19.26 19.35
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 432.77 434.72
BHD  (Bahrain Dinar) 1 353.17 354.77

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप