म्याग्दीको जलेश्वरमा बस दुर्घटना, २७ जना घाइते
शुक्रबार, २३ चैत २०८०, १९ : २६
पोखरा । म्याग्दीको जलेश्वरमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको ग१ख ५६५५ नम्बरको बस जलेश्वरमा दुर्घटना भएको म्याग्दी प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ । बस भित्तामा ठोकिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण