प्रहरीका दुईजना डीएसपीको सरुवा
शुक्रबार, २३ चैत २०८०, २१ : २६
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुईजना डीएसपीहरुको सरुवा गरेको छ । नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय सँगा, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा दिनेश घिमिरेलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रञ्जितकार लागुऔषध नियन्त्रण ब्यूरोमा र घिमिरे उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण