कविता
आत्मविश्वास
सोमबार, २६ चैत २०८०, १४ : ०३
खराब समय चलिरहेको थियो
मान्छेहरू कुरा काट्न व्यस्त थिए
फलानो सकियो
तर म घिस्रँदै थिए
थाहा थियो घिस्रेर भए पनि उठ्नु पर्छ
अवश्य गन्तव्यमा पुग्न सकिन्छ
कुरा काट्नेहरू अझै कुरा काटिरहेकै छन्
म भने गन्तव्यमा हिँड्न लागिसकेको छु
र यो पनि थाहा छ
उनीहरूले कुरा काट्दा काट्दै
म दौडिसकेको हुनेछु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण