प्रदीप नेपाल अस्पताल भर्ना
शुक्रबार, ३० चैत २०८०, १९ : ४९
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् । नेपाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
शुक्रबार भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी भएका नेपाल अचानक बिरामी परेका थिए । त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको नेता नेपालका भान्जा सुरेश निरौलाले बताए ।
नेता नेपालको पछिल्लो अवस्था सामान्य भएपनि एक दिन अव्जरभेसनमा राख्न चिकित्सकले सुझाव दिएका छन् । नेता नेपाल लामो समयदेखि पार्किंसनबाट पीडित भएकाले औषधि सेवन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण