एसीसी प्रिमियर कप
नेपालले पहिलो विकेट गुमायो
शनिबार, ०१ वैशाख २०८१, १६ : ३१

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् ।
आमिर फरुकको बलमा आउट हुन अघि उनले दुई चौका हिकाए । नेपालले २।५ ओभरमा १८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट
-
सरकारले व्यवसायीलाई दियो १ खर्ब रुपैयाँ राजस्व छुट
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्