काठमाडौँ । भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् ।
_hR7e1ON7bo.jpg)
संस्कृति बचाउनका लागि युवाहरू नै अग्रसर हुन पर्छ भन्ने सन्देश दिन हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुने गरेका छन् । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।
_YPG2zhESms.jpg)
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ ।
_OOSGEBlTzp.jpg)
मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।
_BhEnvZDGM7.jpg)
त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।
_828xbCN8Ah.jpg)
_Nu1hBwBRAu.jpg)
_KhEeiGvRF3.jpg)
_d3nlQN96aQ.jpg)
_hTlKBPtRHS.jpg)
_WBdLmkO43p.jpg)
_ZEvPWYujNz.jpg)
_FyE4jAn7NM.jpg)
_YftsazbaN1.jpg)
_aB9F5Kq0H2.jpg)
_L7FAhvaFGH.jpg)
_BkOcaSzFtA.jpg)
_8wI9AnxpPt.jpg)
_bspFlGRj77.jpg)
_yNAMATW2eY.jpg)
प्रतिक्रिया