काठमाडौँ । बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत...