रुसमा तीन सहरका विमानस्थलमा अस्थायी प्रतिबन्ध
बुधबार, ०५ वैशाख २०८१, १६ : ०१
मस्को । रुसले मस्कोको पूर्वतिर रहेका तीन सहरका विमानस्थलमा उडान रोक्का गरेको छ । सुरक्षाको कारण देखाउँदै कजान, निज्नेकम्स्क र निज्ने नोभोरोद सहरका विमानस्थलहरूमा उडानमा अस्थायी प्रतिबन्ध लगाइएको हो ।
निज्ने नोभोरोदमा भने बुधवार बिहान १० बजेतिरबाट उडान सुचारु गरिएको रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभियत्सियाले बताएको छ । हालैका महिनाहरूमा रुसले सुरक्षाको कारण देखाउँदै विमानस्थलमा विमानको आवागमन बन्द गर्ने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण