कोशी प्रदेश
एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन
बिहीबार, ०६ वैशाख २०८१, १४ : २६
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १८८ बाट भाग्न नपाउने बताएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै यस्तो बताएका हुन् ।
भण्डारीले संसद्को सर्वोच्चतालाई स्वीकार गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए । संसद्को दृश्यले पनि मुख्यमन्त्री अल्पमतमा परिसकेको उनले बताए ।
संविधानको प्रावधान, सर्वोच्च अदालतको व्याख्याले पनि संसद् विघटन नहुने र उपधारा ५ अनुसारको सरकार परिवर्तन हुन सक्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण