बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भदौ २३ को मानवीय क्षतिको जिम्मा रवि र बालेनले लिनुपर्छ : एमाले सांसद भण्डारी

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश सांसद रेवतीरमण भण्डारीले जेनजी आन्दोलनका क्रममा भएको विध्वंस र त्यस क्रममा भएका मानवीय क्षतिको जिम्मेवारी रवि लामिछाने र बालेन शाहले लिनुपर्ने बताएका छन् ।...