शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर बालिकाको मृत्यु

शनिबार, ०८ वैशाख २०८१, १३ : १७
शनिबार, ०८ वैशाख २०८१

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप