आगलागी पीडितहरुलाई राहत र घर निर्माणको व्यवस्था गर्न साहको आग्रह
बिहीबार, १३ वैशाख २०८१, २२ : ००
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले महोत्तरीको मटिहानी नगरपालिकामा भएको आगलगीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले पीड़ितहरुलाई राहत स्वरूप उपलब्ध गराउनका लागि घर निर्माणको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथैउनले पीड़ितलाई राहतको लागि आवश्यक सहयोग गर्न गैरसरकारी संघ संस्थाहरुलाई समेत बिशेष अनुरोध गरेका छन् ।
मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार भएको आगलागीबाट एक सय परिवार पीडित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण