उपनिर्वाचन
बझाङमा मतान्तर घटाउँदै एमाले
सोमबार, १७ वैशाख २०८१, ०९ : ४५
बझाङ । बझाङ–१ प्रदेश सभामा भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले मतान्तर घटाएको छ । २४ हजार ४९८ मत गन्दा नेपाली कांग्रेसले ८३ मतको अग्रता कायम राखेको हो । शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।
कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८४ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५३५ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण