मैत्रीपूर्ण टी–२० प्रतियोगिता
१९ रन बनाउँदै आउट भए विनोद भण्डारी
बुधबार, १९ वैशाख २०८१, १४ : ३२
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।
विकेटकिपर ब्याट्सम्यान विनोद १५ बलमा चार चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । उनलाई क्यारेबियन टोलीका बलर फाबियन एलनले ह्याडेन वाल्सद्वारा क्याच गराएका हुन् । चौथो ओभरको अन्तिम बलमा विनोद आउट हुँदा नेपालले ३६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण