मैत्रीपूर्ण टी–२० प्रतियोगिता
२८ रन बनाउँदै पेभेलियन फर्किए ओपनर लोकेश बम
बुधबार, १९ वैशाख २०८१, १५ : ०२
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा लोकेश बमलाई गुमाएको हो । ओपनर ब्याट्सम्यान लोकेशलाई गुडाकेश मोटीले बोल्ड गरेका हुन् ।
पेभेलियन फर्किनुअघि लोकेशले २८ रन बनाएका थिए । उनले २९ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । ११ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण