नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना
शनिबार, २२ वैशाख २०८१, १७ : ४०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको कामना गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिबाट शनिबार विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको राताेपाटीलाई जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने टोलीको बिदाइ गरिसकेको छ । विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण