फोटोफिचर
सुहाङले लिए शपथ, तस्बिरमा हेर्नुहोस्
बुधबार, २६ वैशाख २०८१, ११ : ३६
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले सांसद पदको शपथ लिएका हुन् ।
वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए ।
_YtkhihFPzG.jpg)
_P6vTPN9bXu.jpg)
_qCj7ZNAbnj.jpg)
_lxwNCjm8nR.jpg)
_gZ3MAlPmw7.jpg)
_q4Sm8Y1Cnh.jpg)
_9wmganLgTj.jpg)
_Ik1N9mq7jM.jpg)
_f8wznkPPDM.jpg)
_iHz59OKALG.jpg)
_bUBChoTvTw.jpg)
_FP1G7exlMD.jpg)
_8lLrvqQL5F.jpg)
_0niaKouWnD.jpg)
_wGZ9irp5Zt.jpg)
_SOn4RRI976.jpg)
_8OymLnxCWh.jpg)
_memRd1WPHj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण