सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता गर्नुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक...