नीति तथा कार्यक्रम
सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिनेछ : राष्ट्रपति पौडेल
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ५९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका छन् । आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए ।
यस्तै, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यक र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उनले जनाए । कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुँदा प्राप्त गर्ने अवसर र प्रभावको विश्लेषण गरी सो अनुरूप रणनीति तथा कार्यक्रम बनाइने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण