कोलम्बो । अर्थ मन्त्रालयको कम्प्युटर प्रणालीमा घुसपैठ गरेर ह्याकरहरूले करिब २५ लाख अमेरिकी डलर चोरी गरेको मामिलामा श्रीलङ्काले विस्तृत अनुसन्धान सुरु गरेको छ । अधिकारीहरूका अनुसार उक्त रकम अस्ट्रेलियालाई तिर्नुपर्ने...