न्याय सेवा आयोगले गर्यो तीन जनालाई सचिवमा बढुवा
शुक्रबार, ११ जेठ २०८१, १२ : ४८
काठमाडौँ । न्याय सेवा आयोगले तीन जनालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली, सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय गरेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण