काठमाडौँ । न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि सिफारिस गरेको छ । न्याय सेवा आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्याङ्कनका आधारमा ५...