सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

सोमबार, १४ जेठ २०८१, ०९ : १२
सोमबार, १४ जेठ २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो  बस्दै छ। प्रदेश सभाको आठौँ बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/०८२ को ‘प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबार प्रदेश बसेको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए। प्रदेश सभामा दुई दिन उक्त विषयमा छलफल गरिने सभामुख तुलाराम घर्ती मगरले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप