कर्णाली प्रदेश सभाको सचिवमा पुनः बुढाथोकी
सोमबार, १४ जेठ २०८१, १२ : २६
सुर्खेत । कर्णाली प्रदेश सभाको सचिवमा पुनः जीवराज बुढाथोकी नियुक्त भएका छन् । उनले दोस्रो पटक सचिवको रुपमा शपथ लिएका हुन् ।
बुढाथोकीको पहिलो कार्यकाल जेठ ११ गते सकिएको थियो । सल्यान निवासी बुढाथोकीलाई प्रदेश सभाका पहिलो सभामुख राजबहादुर शाहीले ल्याएका थिए ।
उनी त्यसअघि केन्द्रमा रहेर पनि काम गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण