शिक्षक दरबन्दी मिलान गरिने
मङ्गलबार, १५ जेठ २०८१, १६ : ३०
काठमाडौँ । सरकारले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षकको दरबन्दी मिलान गरिने बताएका हुन् ।
स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने बताएका हुन् ।
विद्यार्थी सङ्ख्यालाई आधार मानेर सबै विद्यालयको नक्साङ्कन गरिने मन्त्री पुनले बताए ।
हाल शिक्षक दरबन्दी मिलान नहुँदा शिक्षकहरू मर्कामा पर्दै आएका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरूको मिलान तथा तहगत समायोजन गरिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण