काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जबाफदेही र जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । एमाले संसदीय मामिला विभागले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी...